Logo
७ बैशाख २०८१, शुक्रबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईतबारको मुल्य कायम रह्यो आज सुनचाँदीमा

काठमाडौं : आज सोमबार छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्