Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बनाइने

काठमाडौं : कंक्रिटको टाइबिट हटाउँदै रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बनाइने भएको छ ।

कंक्रिटको टाइबिट टाइबिम फुटाएर फलामे डरहरु निकालेपछि चुनासर्की प्रयोग गरेर मन्दिर परिवरिको प्यासेज बनाइनेछ । रानीपोखरकिो उत्तरी ढोकातिर सुर्की निर्माण भइरहेको छ भने मन्दिर नजिकै चुना भिजाइएको छ ।

बालगोपालेश्वर मन्दिर निर्माणको ठेक्का सीए तुलसी कन्ट्रक्सन जेभीले पाएको छ । कम्पनीका साइट इञ्जिनियर सन श्रेष्ठका अनुसार क्षमापूजा गरेपछि मन्दिर पुनर्निर्माण सुरु हुनेछ ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्