Logo
७ बैशाख २०८१, शुक्रबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा गिरावट, आइतबार घटेर ७१ हजारमा कारोबार

काठमाडौं :  साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । छापावाल सुनको भाउ रु ५०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भएका महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।

चाँदीको भाउ भने प्रतितोला रु १० ले घटेर तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्