Logo
७ बैशाख २०८१, शुक्रबार
(August 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटलको चौथो तलाबाट हाम फालेर महिलाले गरिन् आत्महत्या

सांकेतिक तस्बिर

काठमाडौँ :  राजधानीको सुन्धारास्थित नागराज होटलमा एकजना महिलाले शनिवार बिहान आत्महत्या गरेकी छिन् । उक्त महिलाले त्यस होटलको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।

तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेकी हुन् । केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी गुरुङ बिहान करिब साढे ८ बजेतिर हाम्फालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

मृतकको श्रीमान् भारतीय आर्मीमा कार्यरत छन् ।

प्रकाशित मिति: Aug 17, 2019

प्रतिक्रिया दिनुहोस्