Logo
१३ बैशाख २०८१, बिहीबार
(August 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालयको बैठक पुन: स्थगित

काठमाडौँ :  शनिबार दिउँसो ४ बजे बस्ने भनिएको नेकपा सचिवालयको बैठक पुन: स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सरेको छ ।

आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे निर्णय हुने बताइए पनि तयारी नपुगेको भन्दै आइतबार दिउँसो सम्मका लागि बैठक सारिएको हो । शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो ।

प्रकाशित मिति: Aug 17, 2019

प्रतिक्रिया दिनुहोस्