Logo
४ बैशाख २०८१, मंगलबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमा सुधार आएपछि शुक्रबार यस्तो देखिए प्रधानमन्त्री केपी ओली

जरोका कारण सामान्य अस्वस्थ्य हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बालुवाटारमा कार्यकर्तासँग भेटघाटका क्रममा अभिवादन गरेका छन् । हिजो राती एक्कासी उनको स्वास्थ्यमा समस्या आएको समाजिक संजालमा खबर फैलिएको थियो ।

जरोका कारण सामान्य अस्वस्थ्य हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बालुवाटारमा कार्यकर्तासँग भेटघाटका क्रममा अभिवादन गर्दै । तस्बिर, सौजन्यः प्रधानमन्त्रीको सचिवालय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेता । चन्द्रकला क्षेत्री

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्