Logo
११ बैशाख २०८१, मंगलबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको सचिवालय बैठक बस्दै, स्कूल विभागको विवाद कायमै

काठमाडौँ : दिउँसो तीन बजे बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक केहिबेरमा बस्ने भएको छ ।

११ बजे बालुवाटारमा बस्ने बैठकले कार्य्विभाजनका बाँकी काम टुङ्गाउनेबारे छलफल गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक शुक्रबार ३ बजेका लागि सारिएको थियो ।

तर, तीन बजेको बैठक सरेर अहिले ११ बजे बस्ने भएको हो । साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो । नेकपामा स्कूल विभाग कसले लिने भन्ने कुरामा विवाद कायमै छ ।

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्