Logo
६ बैशाख २०८१, बिहीबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबार हङकङमा सुनको मूल्य घट्यो

हङकङ : बुधबार हङकङमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर ९करिब एक हजार ७९० अमेरिकी डलर मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ ।

हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो । -सिन्ह्वा

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्