Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धारिलो हतियार बोकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जङ्गलमा (हेर्नुस् भिडियो)

धारिलो हतियार सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जङ्गलमा देखिएका छन् । तर घना जङ्गलमा मोदी एक्लै भने देखिएनन् । उनको साथमा धारिलो हतियार र अर्का एकजना सेलिब्रिटी पनि देखिएका हुन् । साथमा अन्य सुरक्षाकर्मीहरु पनि देखिएका छन् ।

डिक्कभरी च्यानलमा प्रसारण हुने म्यान भर्सेस वाइल्डमा मोदी बियर ग्रिल्ससँग जङ्गलमा देखिएका हुन् । अगष्ट १३ तारिख प्रसारण भएको कार्यक्रममा मोदीले जङ्गलको संरक्षण तथा प्राकृतिक सेविङ्गका कुरा गरेका छन् ।

उनले आफू बाल्यकालदेखि प्रकृतिप्रेमी भएको बताउँदै पुरे विश्व प्रकृतिप्रेमी बन्नुपर्नेमा जोड दिएका छन् । हतियारसहित देखिएका मोदी आफ्नो संस्कृतिमा हिंसा नभएको सनाएकाछन् ।

मोदीले आफ्नो जीवनको ऊर्जाबारे समेत बताएका छन् । भने जङ्गलमा बस्दा कसरी प्राकृतिक कुरा खाएर पनि बाच्न सकिन्छ भन्ने उनले देखाएका छन् ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्