Logo
४ बैशाख २०८१, मंगलबार
(August 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचर उद्योगमा आगलागी

कास्की : गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको छ ।

भाटभटेनी सुपर मार्केटनजिकै रहेको उक्त पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो ।

दुईवटा दम्कलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति: Aug 13, 2019

प्रतिक्रिया दिनुहोस्