Logo
८ बैशाख २०८१, शनिबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार भेटघाट कार्यक्रममा सूचनामन्त्री बाँस्कोटालाई मायाको चिनो

जनकपुर :  नेपाल पत्रकार महासंघ धनुषाको सभाकक्षमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई सम्बोधन गरेका छन् ।

उक्त आयोजित कार्यक्रमको अवसरमा महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई मिथिलाको पाग तथा गम्छा लगाएर सम्मान गर्नाका साथै मायाको चिनोस्वरुप जानकी मन्दिरको तस्वीर प्रदान गरेका छन् ।

 

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्