Logo
१५ चैत्र २०८०, बिहीबार
(August 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् : हङकङमा तरकारी बेच्दै गरेका स्थानीय व्यापारीको आकर्षक तस्विर

हङकङको पुुरानो चाइनिज वजारमा तरकारी वेच्दै स्थानीय व्यापारी

आईतबार हङकङको विभिन्न तस्विरहरु सार्वजनिक भएका छन् ।

कुनै स्थानिय व्यापारी पुुरानो चाइनिज बजारमा तरकारी बेच्नमा बेस्त छन् भने कुनै व्यापारी मासुु बेच्नका लागि ग्राहकको प्रतीक्षामा रहेको देख्न सकिन्छ ।

हङकङको पुुरानो चाइनिज वजारमा मासुु वेच्दको लागि ग्राहकको प्रतिक्षामा वस्दै स्थानीय व्यापारी ।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलवाट देखिएको हङकङवाट मकाउजाने समुुन्द्र माथीको पुल ।
आकासवाट देखिएको हङकङवाट मकाउजाने समुुन्द्र माथीको पुल साथै उक्त ठाउँवाट ६किलोमिटर समुुन्द्र मुनी वाटो रहेको छ ।

तस्वीर : प्रदीपराज वन्त

प्रकाशित मिति: Aug 4, 2019

प्रतिक्रिया दिनुहोस्