Logo
१२ बैशाख २०८१, बुधबार
(August 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा समाजवादी पार्टीका नेता रामनयन यादवमाथि गोली प्रहार

बुटवल : कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका नेता रामनयन यादवमाथि गोली प्रहार भएको छ ।

समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष यादवमाथि बिहीबार दिउँसो मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरेको हो । शुद्धोधन गाउँपालिका(५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ ।

यादवमाथि गोली प्रहार गर्नेहरुको पहिचान खुल्न बाकीँ रहेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गोली लागेर सामान्य घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Aug 1, 2019

प्रतिक्रिया दिनुहोस्