Logo
११ बैशाख २०८१, मंगलबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त मन्त्री योगेश भट्टराईले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

काठमाडौं : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले जिम्मेवारी सम्हालेका छन्। जिम्मेवारी सम्हाल्नुअघि मन्त्री योगेशलाई राज्यमन्त्री धनबहादुर बुढा र कर्मचारीहरुले स्वागत गरेका छन् ।

त्यसअघि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको स्थानमा भट्टराईले जिम्मेवारी पाएका हुन् ।

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्