Logo
१३ बैशाख २०८१, बिहीबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलितका नाममा पहाडी दलितले मात्र अवसर पाएको आरोप (हेर्नुस् भिडियो)

मधेशी दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष नरेन्द्र पासवानले राज्यको प्रत्येक क्षेत्रमा पहाडी दलितले मात्र अवसर पाएको बताएका छन् । एक अन्तरवर्ताका क्रममा उनले मधेशी दलित दोहोरो मारमा रहेको बताए ।

दलितका नाममा पहाडी दलितहरु अर्थात विश्वकर्मा, परियार लगायतले मात्र अवसर पाएको बताए । मधेशी दलितका लागि छुटै सथान हुनुपर्ने उनको माग रहेको छ ।

‘एक त मधेशीमै स्थान पाइदैन त्यसमा राज्यको मधेशी कोटामा पहाडी मधेशीले मात्र स्थानमा कब्जा जमाउने गरेका छन्’ उनले भने ‘अब मधेशी दलितका नाममा छुट्टै कोटा निर्धारण हुनुपर्दछ ।’

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्