Logo
८ बैशाख २०८१, शनिबार
(July 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुक्तिनाथ मन्दिरबाट फर्कने क्रममा मुस्ताङमा एक भारतीय तीर्थयात्रीको मृत्यु

काठमाडौँ : गण्डकी प्रदेश स्थित मुस्ताङ जिल्लामा एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार अचानक ढलेर बेहोस भएको र अस्पताल पुर्‍याए लगत्तै ज्यान गएको प्रहरीले जनाएको छ ।

मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा कुमार बेहोस भएका थिए ।

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्