Logo
८ बैशाख २०८१, शनिबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमाञ्चल सामुदायिक अस्पताल सुरक्षाकर्मीको घेरामा

कास्की : अत्याधिक रक्तस्राव भई सुत्केरीको असपतालमै निधन हुँदा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा तनाव उत्पन्न भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुककी सुत्केरी निषाकुमारी थापाको अत्याधिक रक्तस्राव भई शुक्रबार बिहान मृत्यु भएपछि विरामीका आफन्त आक्रोसित बन्दा अस्पतालमा तनाव उत्पन्न भउको हो ।

विरामीका आफन्तले चिकित्सकको लापरवाहीले सुत्केरीको निधन भएको आरोप लगाएका छन् । विरामीका आफन्त आक्रोसित बनेपछि उक्त अस्पताल परिसरमा सुरक्षाकर्मीको चालु गरिएको छ ।

तस्वीर : कृष्ण दवाडी

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्