Logo
१५ चैत्र २०८०, बिहीबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर-जयनगर चल्ने रेल तयार : इन्जिनको नाम जानकी

भारत सरकारको सहयोगमा प्रदेश २ स्थित जनकपुर-जयनगर चल्ने रेल बनेर तयार भएको छ । उक्त रेलको इन्जिनको नाम भने जानकी राखिएको छ ।

यता भारत सरकारकै सहयोगमा रेलमार्ग समेत बनेर तयारी अवस्थामा रहेको छ । चाँडै नै जनकपुर-जयनगर नयाँ रेमार्गमा रेल चल्न सुरु हुने बताइएको छ ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्