Logo
|| July 24, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खराव मौसमका कारण जुफाल विमानस्थल ठप्प, विरामीको अलपत्र

निरन्तर परेको वर्षासँगै खराव मौसमका कारण चार दिनदेखि डोल्पाको विमानस्थल ठप्प भएको छ ।

डोल्पाको जुफाल स्थित उक्त विमानस्थलमा हवाइजहाज आवतजावत हुन नसकेपछि प्रतिनिधिसभा सदस्य सत्य पहाडीलगायत विभिन्न व्यक्तिहरु निरीक्षण गर्न पुगेका छन् ।

खराब मौसमका कारण विमानस्थलमा चार दिन देखि हवाईजहाज नआएपछि उपचारका लागि जान लागेका विरामी विमानस्थलमै अलपत्र परेका छन् ।

तस्वीर : हेमन्त केसी, जाजरकोट

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार १२:१९

प्रतिक्रिया दिनुहोस्