Logo
८ बैशाख २०८१, शनिबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षापछि हेटौंडामा बाढी, २ वडाका बस्ती डुबानमा

हेटौंडा : अविरल वर्षापछि खोलामा आएको बाढी गाउँमा पसेपछि हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका छन् ।

बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो । प्रहरीले समयमा नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन ।

यसैबीच, हेटौंडाको शिवम् सिमेन्टमा सामान र्पुयाएर फर्कंदै गरेको भारतीय ट्रक हेटौंडा-१७ स्थित कर्राखोलामा डुबेको छ ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्