Logo
४ बैशाख २०८१, मंगलबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नझुकिनुहोस् : यो पानी हैन, जुसले भरिएको जार हो

प्रायः पानी राख्ने जारमा जुस भरिएको देखिन थालिएको छ । झ्वाट् हेर्दा फोहोर पानीको लेदोले भरिएको जस्तो देखिएता पनि उक्त जारमा पानी नभई जुस भरिएको हो ।

गण्डकी प्रदेश स्थित तनहुँको म्याग्दे गाउँपालिका-२ जामुने स्थित नमुना माउन्टेन सामुदायिक बेल जुस उद्योगबाट उत्पादित बेलको जुस यसरी जारमा भरिएको देखिन्छन ।

तस्वीर : सानेबहादुर नेपाली

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्