Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपि कोइरालाको ३७ औं स्मृति दिवसमा दिप प्रज्वलन

दुहवी/ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ३ को आयोजनामा प्रथम निवार्चित प्रधानमन्त्री विपि कोइरालाको ३७ औं स्मृति दिवसको अवसर पारेर दुहवीमा दिप प्रज्वलन कार्यक्रम भव्यताकासाथ समपन्न भएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ३ का सभापति मेंहदी हुसैन, सचिव ओम थापा लगायतका नेता कार्यकताहरुले दिप प्रज्वलन गर्नु भएको थियो ।

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्