Logo
७ बैशाख २०८१, शुक्रबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउनको पहिलो सोमबार : पशुपतिनाथ मन्दिरसंगै देशैभरका शिवालयमा भक्तजनहरुको घुइचो

साउनको पहिलो सोमबार काठमाडौँ स्थित पशुपतिनाथ मन्दिरसंगै देशैभरका शिवालयमा भक्तजनहरुको घुइचो देखिएको छ । हिन्दु नारीहरु साउन महिनाभरिको सोमबारमा ब्रत बसी भगवन शिवको पूजाआजा गर्ने गरेका छन् । पशुपतिनाथ मन्दिरमा भने यस्को अलगै रौनक देखिएको पाइयो ।

हिन्दु नारीहरु साउनको पहिलो सोमबार काठमाडौँको पशुपति नाथको पूजाआजा गर्दै । हिन्दु नारीहरु साउनको महिनाभरि सोमबारमा ब्रत बसी भगवन शिवको पूजाआजा गर्दछन । तस्बिर : रोशन सापकोटा, रासस

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्