Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छविलाई लाग्यो पून:अर्को झट्का : जेठी श्रीमतीले हालिन् छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्दा

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चा सेलाउन नपाउँदै सो विषयले नयाँ मोड लिएको छ ।

निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुबिबाहको उजुरी दिएसँगै नयाँ मोड लिएको हो ।

प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।

यसैविच, डीएसपी प्रदिप बहादुर सिंहले उजुरी लिएर हेमा गौशला प्रहरी वृत्तमा आएको भएपनि दर्ता भने भैनसकेको बताए । उनले भने-‘हामी यसलाई पुष्टी गर्दैछौ । आवश्यक परे दर्ता हुन्छ ।’

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्