Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेल अस्पतालमा पिडित पक्ष सँग भएको ३ घण्टा लामो वार्ता निष्कर्सविहिन

दुहवी/ एसियन थाइफुड रमपम उद्योगका प्रोडक्सन इञ्चार्ज दुहबी ६ निबासी अनिल कुमार साह लाई नोबेल अस्पतालका डाक्टरले लापरबाही ढंग बाट घुडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै आइतवार विहान आफन्त तथा दुहबीका स्थानीयहरुले अस्पताल घेराउ गरि नाराबाजी र प्रदर्शन गरेपछि पिडित पक्षका आफन्तपक्ष बिच वार्ता भएको थियो । बार्ता बिफल भएपछि नोबेल अस्पताल बिरुद्ध मुद्दा दायर गर्न हिँडेको मृतकका भाइ प्रदिप साहले बताए । नोबेल अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषयज्ञ डा. धिरज सिंहको टिमले साहको अप्रेसन गरेको थियो । मृतकका भाई प्रदिप साहले भने घरबाट मोटरसाइकल चलाएर आएको मान्छे, डक्टरले मृतक घोषणा ग¥यो । खुटाको उपचार गर्दा मान्छे कसरी मृत्यु भयो ? भन्दै उपचारमा लापारबाही गर्ने डाक्टरलाई कडा कारवाहीको माग पीडित पक्षले राखेको छ ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्