Logo
११ बैशाख २०८१, मंगलबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामजानकी अस्पताल तनावग्रस्त, प्रहरीले दिईदै सुरक्षा

काठमाडौं : उपचारको क्रममा बिरामीको निधन भएपछि धनुषाको रामजानकी अस्पतालमा तनावग्रस्त भएको छ ।

बटेश्वर गाउँपालिकाका ४० वर्षीय बिन्देश्वर ठाकुरको उपचारको क्रममा निधन भएको हो । निधनपछि उनका आफ्न्तले आइतबार दिउँसो अस्पतालमा नाराबाजी गरेका हुन् । ठाकुरलाई पेट दुखेपछि अस्पताल पुर्याइएको थियो ।

मृतकका आफ्न्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । आफ्न्तले घेराउ र नाराबजी गरेपछि अस्पताललाई प्रहरीले सुरक्षा दिएको छ ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्