Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् कति पुग्यो त आज सुनचाँदीको भाउ ?

काठमाडौं :  आज आइतबार साताको पहिलो दिन सुनचाँदीको भाउमा गिरावट आएको छ । गत साता ६५ हजार ५ सय पुगेको छापावाला सुन आज ६५ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् ।

महासंघकाअनुसार आइतबार तेजावी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले घटेर ६५ हजार २ सय रुपैयामा कायम भएको छ ।

त्यसैगरी प्रतितोला ७ सय ७० रुपैयाँ पुगेका चाँदी १५ रुपैयाले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्