Logo
६ बैशाख २०८१, बिहीबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघले गर्यो ५ दिने आन्दोलनको घोषणा

काठमाडौं : निजी कलेजले लिने चर्को शुल्क विरुद्ध काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले ५ दिने आन्दोलनको घोषणा गरेको छ ।

आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी निजी कलेजहरुको ज्यादती विरुद्ध नेविसंघले ५ दिने आन्दोलनको घोषणा सार्वजनिक गरेको हो ।

उक्त क्रममा नेविसंघका नेताहरुले निजी कलेज र शैक्षिक संस्थाहरुमा देखिएको शैक्षिक शुल्क बृद्धि विरुद्ध एकजुट हुन सबैलाई आग्रह गरे ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्