Logo
११ बैशाख २०८१, मंगलबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदीको मुल्यमा पुन: वृद्धि

काठमाडौं :  बिहीबार बढेको सुनको मूल्यमा आज शुक्रबार पुन: तोलामा ५ सयले आकासिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार छापावाला सुन हिजो बिहीबार तोलामा ६५ हजारमा कारोबार भइरहेको थियो भने आज ५ सयले बढेर ६५ हजार ५ सय रुपैयाँमा भइरहेको छ । तेजाबी सुनको मुल्य तोला ५ सयले बढेर ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ७ सय ७० रुपैयाँ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्