Logo
१२ बैशाख २०८१, बुधबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा विरुद्धको आरक्षण आन्दोलनबाट शासकलाई झन फाइदा

टुक्राटुक्रा ग्रुपले गरिरहेको आन्दोलनबाट लोकसेवाको बिज्ञापन रद हुने कुरा त परै जावोस झन यूवाहरु बिभाजित भएको छ । बिज्ञापनको फर्म भरेकाहरु जाचदिन्छु भनिरहेका छन् भने मधेशी, जनजाति, मुस्लिम र दलित सांसदहरु पार्टी, सदन र सरकारमा बसिरहन्छु भन्छन् समाज र देशका सबैभन्दा मजबुत तबका नागरिक समाज जसको यस्तो अवस्थामा निकै महत्त्वपूर्ण भूमिका हुन्छ तिनीहरू आन्दोलन लाई स्वीकारोक्ति प्रदान नगराउनु भनेको यो संविधान लाई मृत्यु सैया मा पुर्याउनु एकमात्र लक्ष्य हो जस्तो लाग्छ ।

आरक्षणको आन्दोलनले यो संविधान पुर्ण रूपमा हामी जनजाति , मधेशी, मुस्लिम र दलित हरु स्वीकार गरिसकेका है भन्ने सन्देश दियो जसले गर्दा शासकहरु झन हौसिए र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रूपमा शासकहरु बृफिङ्ग गर्न थाले तपाई हरु हेर्नुस जुन जुन समुदाय यो संविधान मान्दिन भन्थे, कालो दिवस मनाउथे आज तीती समुदाय नै संविधान ठीक छ त्यसको हुबहु कार्यबयन गर भनेर सडकमा छन् ।

त्यसैले अहिले सरकार र लोकसेवाले जे गरेको छ त्यो भोलि यही अहिले आन्दोलन गर्नेहरु ठिक छ त्यसको लागि पनि आन्दोलन गर्नेछ चौतर्फी समझाई रहेछ । त्यसैले मलाई लाग्दैन यो बिज्ञापन रोकन सकिन्छ यस्तो फितलो पाराले ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्