Logo
१५ चैत्र २०८०, बिहीबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शर्लिन चोपडाको बोल्ड तस्वीरले चौतर्फी तरंग (हेर्नुस् तस्विरहरु)

मोडलिङ क्षेत्रबाट अभिनयमा प्रवेश गरेकी शर्लिन चोपडाको बोल्ड तस्वीर यतिबेला भइरल बनेको छ । चोपडाले अभिनयबाट खासै चर्चा बटुन सकेकी छैनन् ।

अभिनेत्री प्रियंका चोपडाकी आफन्त समेत रहेकी शर्लिनले हालै आफ्ना बोल्ड तस्विरहरु सार्वजनिक गरेका हुन् । त्यसो त उनी बोल्ड तस्वीरका कारण बेला बेलामा चोपडाले तरंग ल्याउछिन् ।

पछिल्लो समय टाइम्स अफ इण्डिया लगायतले सार्वजनिक गरेको केही तस्वीरले अहिले भने तरंग ल्याएको छ ।

 

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्