Logo
१५ चैत्र २०८०, बिहीबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं :  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार तोलामा ६४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ ।

त्यसैगरी तोलामा रु ७४५ मा कारोबार भएको चाँदी पनि रु २० बढेर ७६५ पुगेको छ ।

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्