Logo
७ बैशाख २०८१, शुक्रबार
(July 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुवान क्षेत्रमा महामारी फैलने सम्भावना, थप मानवीय क्षति हुन नदिन सरकारसँग कांग्रेसको आग्रह

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी तथा डुवान क्षेत्रमा महामारी फैलने सम्भावना रहेको भन्दै नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार विज्ञप्ति जारी गर्दै प्रभावितहरुको राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

असार २७ गतेदेखि आएको अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण सबै क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् ।

प्रकाशित मिति: Jul 17, 2019

प्रतिक्रिया दिनुहोस्