Logo
१३ बैशाख २०८१, बिहीबार
(July 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकका सबै काउन्टर खुला राख्न राष्ट्र बैंकलाई महालेखा कार्यालयले पठायो पत्र

काठमाडौं : महालेखा नियन्त्रकको कार्यालयले नेपाल राष्ट्र बैंकलाई आज राती अबेरसम्म कारोबार गर्ने व्यवस्था मिलाउन पत्र लेखेको छ ।

असार मसान्तको दिन राजस्व बुझ्ने बैंकका सबै काउन्टर खुला राख्न भनेको छ ।

साथै यस दिनको खर्चको समेत चेकहरु सम्भव भएसम्म आजै साटिने व्यवस्था मिलाउनका लागि सबै चेक क्लियरिङ शाखा तथा काउन्टर राती अबेरसम्म कारोबार गर्ने व्यवस्था मिलाउन भनेको छ ।

प्रकाशित मिति: Jul 16, 2019

प्रतिक्रिया दिनुहोस्