Logo
७ बैशाख २०८१, शुक्रबार
(July 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाइकेको रुपमा चिनिने राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ

काठमाडौं : नाइकेको रुपमा चिनिने राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ परेका छन् ।

कोटेश्वर र जडीबुटी क्षेत्रमा व्यवसायीलाई धम्काउँदै आएका निमा भनिने राजेन्द्र लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी अधिकारीले जनाए ।

विस २०७२ चैत १० गते नेविसंघका नेताहरुलाई कुटपिट गरेको अभियोगमा उनीविरुद्ध मुद्धा चलेको थियो । यस्तै २०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ बर्ष जेल समेत परेका थिए ।

दरवारमार्ग र सिनामंगल क्षेत्रमा व्यवसायी धम्काएको अभियोगमा समेत पक्राउ परेका थिए ।

प्रकाशित मिति: Jul 16, 2019

प्रतिक्रिया दिनुहोस्