Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पहिरो प्रभावितलाई कांग्रेस सांसदको सहयोग, विपद व्यवस्थापन छलफल सत्तापक्ष सकारात्मक नभएको आरोप

काठमाडौं : कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जानकारी दिएका छन् ।

खाँडले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको आरोप लगाए ।

सरकार संसदको सामना गर्न तयार नहुनु दुःखद भएको भन्दै खाँडले विज्ञप्ति जारी गर्दै भनेका छन्, कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ ।’

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्