Logo
११ बैशाख २०८१, मंगलबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बल्खु खोलामा आएको बाढी बस्तीमा पसेपछि कुलेश्वर डुवानमा

काठमाडौं : अविरल परेको वर्षाले बल्खु खोलामा आएको बाढी बस्तीमा पसेपछि कुलेश्वर डुवानमा परेको छ । कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी पनि डुवानमा परेको छ ।

घरको पहिलो तला सम्पूर्ण डुवानमा परेका छन् । उक्त क्षेत्रमा आएको वाढीले थुप्रै ग्यासका सिलिण्डर, भाँडाकुँडा, लत्ताकपडा बगाएको छ ।

दिउँसो करिव एक वजेबाट कुलेश्वर क्षेत्र डुवानमा पर्न थालेको थियो । अहिले प्रहरीको उद्धार टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्