Logo
१३ बैशाख २०८१, बिहीबार
(July 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलमग्न विराटनगर : कोशी अञ्चल अस्पताल डुबानमा

विराटनगर : मनसुन सुरु भएसंगै लगातार भैरहेको बर्षाको कारण बिराटनगरको कोशी अञ्चल अस्पताल समेत डुबानमा परेको छ ।

ढलको निकास नगरी सडक अग्लो बनाइएकाले अस्पताल भित्र पानी पसेको हो । अस्पतालको औषधि पसलसहित प्रशासनिक भवनमा समेत पानी पसेको छ ।

लगातार पानी परिरहे ईमरजेन्सी कक्षमा समेत पानी पस्ने अबस्था रहेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: Jul 11, 2019

प्रतिक्रिया दिनुहोस्