Logo
८ बैशाख २०८१, शनिबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा फरक क्षमता भएकाहरुलाइ सहयोग

सुनसरी/ सुनसरीको दुहवीमा फरक क्षमता भएका पूर्ण असक्त तथा अति असक्त ११ जनालाइ व्हिल चेयर र सहयोगि सामाग्री वितरण गरिएको छ । दुहवी अपाङगता समाजको आयोजना तथा दुहवी नगरपालिकाको सहयोगमा डेढ लाख मूल्य बराबरको सहयोगि सामाग्री वितरण गर्नु हुँदै दुहवी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल(साह)ले फरक क्षमता भएकाहरुलाइ सम्मान र अवसर दिनुपर्नेमा जोड दिनु भयो । श्री सरस्वती माविको भवनमा वुधवार भएको उक्त कार्यक्रममा दुहवी अपाङगता समाजका अध्यक्ष सेफुल्ला मियाँ लगायत संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्