Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोलामा रु २००ले घट्यो सुनको मूल्य, चाँदी भने स्थिर

काठमाडौं :  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा सुनको मूल्य रु २०० ले घटेको छ ।

मंगलबार तोलामा ६४ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ६४ हजार ३०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भएको छ ।

चाँदी भने अघिल्लो दिनकै मूल्य रु ७२० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्