Logo
७ बैशाख २०८१, शुक्रबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो ब्याटिङ रोजेको न्युजिल्याण्डको भारतसामु कमजोर सुरुवात

बेलायत :  आईसीसी विश्वकप क्रिकेट पहिलो सेमिफाइनलमा आजको खेल भारत र न्युजिल्याण्डको रहेको छ ।

आजको खेलमा भारतविरुद्ध पहिलो ब्याटिङ गरेको न्यूजिल्याण्डले कमजोर शुरुवात गरेको छ । म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्डमा भइरहेको खेलमा न्यूजिल्याण्डले ५ ओभर खेलिसक्दा जम्मा ७ रन जोडेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजिल्याण्डले ५ ओभर सकिँदा १ विकेट गुमाइसकेको छ । पहिलो विकेटका रुपमा न्यूजिल्याण्डले मार्टिन गप्टीललाई गुमााएको छ ।

भारतका लागि जस्प्रीत बुमराहले पहिलो विकेट लिए ।

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्