Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिरासतको ग्रिल नै उप्काएर भागे ३ थुनुवा

सोमबार राति चोरी-डकैती मुद्दाका २ र लागुऔषध मुद्दाका अभियुक्त फरार भएका छन् ।

ललितपुरको भैँसेपाटी प्रहरी प्रभागबाट हिरासतको ग्रिल नै उप्काएर तीन थुनुवा फरार भएका हुन् ।

ललितपुर प्रहरीका अनुसार ग्रिल उप्काएर भागेका अभियुक्तहरुको खोजी भइरहेको छ । फरार अभियुक्तको परिचय खुलाइएको छैन् ।

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्