Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सिराहाको धनगढीमाईमा पनि सिभिल बैंकको शाखा

सिराहा :  सिभिल बैंकले सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ ।

धनगढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेकोे छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्