Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युट्युब ट्रेन्डिङमा २ नेपाली चलचित्र

काठमाडौं :  युट्युब ट्रेन्डिङमा २ नेपाली कथानक चलचित्र आइपुगेका छन् जसमा ‘फाटेको जुत्ता’ र ‘रामकहानी’ रहेका छन् । ‘फाटेको जुत्ता’ ट्रेन्डिङमा १ नम्बरमा छ भने ‘रामकहानी’ २ नम्बरमा छ ।

‘रामकहानी’मा पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रवीन्द्र झा, राजाराम पौडेल लगायत कलाकार छन् । ‘फाटेको जुत्ता’मा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रवीन्द्र झा लगायत कलाकार रहेका छन् ।

‘रामकहानी’ सुदर्शन थापाले निर्देशन गरेका हुन् भने ‘फाटेको जुत्ता’ निकेश खड्का निर्देशित चलचित्र हो । ट्रेन्डिङ २ र ४ मा हिन्दी चलचित्र छन् ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्