Logo
७ बैशाख २०८१, शुक्रबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्क फिल्म फेस्टिवलमा नायिका स्वस्तिमालाई ‘बेस्ट परफर्मर’ को उपाधि

काठमाडौं :  श्रीलंकामा जारी सार्क फिल्म फेस्टिवलमा अभिनेत्री स्वस्तिमा खड्काले फिल्म बुलबुलका लागि अवार्ड जितेकी छिन् ।नायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूले ‘बेस्ट परफर्मर’ को उपाधि हात पारेको जानकारी दिएकी छिन् । उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि समर्पित गरेकी छिन् ।

यसअघि नायिका गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् । सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्दे्शित चलचित्र ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्