Logo
७ बैशाख २०८१, शुक्रबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं : आज आइतबार सुनको भाउमा रु ५००को गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको छ भने तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ ।

त्यसैगरी तोलामा ७३० मा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा रु ७२० मा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्