Logo
८ बैशाख २०८१, शनिबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनचाँदीको भाउ कति छ हेर्नुहोस् ?

काठमाडौं :  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार सुनको भाउ स्थिर देखिएको छ भने चाँदीको भाउ घटेको छ । आज छापावाल सुन ६५ हजार रुपैयाँमा भने तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी आज प्रतितोला ५ रुपैयाँ घटेर ७ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्