Logo
८ बैशाख २०८१, शनिबार
(June 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी ४ राशि भएका युवतीमा हुन्छ पुरुष मोहित पार्ने गज्जबको आकर्षण शक्ति

हरेक व्यक्तिमा आ-आफ्नै छुट्टै आकर्षक गुणहरु हुने गर्छन् । त्यसमाति पनि युवतीसँग त हुन्छ नै । आफ्नो सौन्दर्यताकाछ घायल गर्ने । त्यसैगरी नै केही युवती यस्ता हुन्छन् जो जो आफ्नो सुन्दरता बिना नै अरुलाई रुझाउन सक्षम हुन्छन् ।

शास्त्रले भनेअनुसार १२ राशिमध्ये ४ राशि भएका महिलाहरुमा जस्तोसुकै पुरुषलाई आकर्षित पार्न सक्ने अद्भुत क्षमता हुन्छ । हेरौँ कुन-कुन राशि भएका महिलामा यस्तो गुण हुन्छ त ?

मिथुन राशि : मिथुन राशि भएका महिलाहरुको तुलना अप्सरासँग गरिन्छ ।उनीहरुले जस्तोसुकै पुरुषलाई पनि आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशि भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ ।

वृष राशि :  वृष राशि भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुले भनेका कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् ।

वृश्चिक राशि :  वृश्चिक राशि भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ । त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् ।

मीन राशि :  मीन राशि भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्