Logo
१३ बैशाख २०८१, बिहीबार
(June 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांस्कृतिक उत्पादनप्रति चिनियाँ सांसदहरुले गरे चिन्ता व्यक्त

बेइजिङ : चिनियाँ सांसदहरूले सांस्कृतिक उत्पादनप्रति चिन्ता व्यक्त गरेका छन् ।

सांसदहरूले सांस्कृतिक उत्पादनप्रति चिन्ता व्यक्त गर्दै सांस्कृतिक उद्योगहरुको विकास र प्रवद्र्धन गर्न प्रोत्साहन गर्नुपर्ने माग गरे ।

सांस्कृतिक उद्योगको प्रवद्र्धन र त्यसबाट हुने उत्पादनमा वृद्धि गर्न उच्च प्राथमिकतामा राख्नु पर्ने उनीहरुको भनाई छ ।

नेशनल पिपल्स कङ्ग्रेसको स्थायी समितिको बैठकमा पेस गरिएको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरुले सांस्कृतिक उत्पादनप्रति चिन्ता र चासो व्यक्त गरेका हुन् ।

संसारका अरु देशहरुको भन्दा धेरै फरक र कठिन प्रकारका संस्कृतिहरु चीनमा भएको दावी गर्दै तिनीहरूलाई बचाइराख्नु आवश्यक रहेको सांसदहरुले उक्त अवसरमा बताएका थिए ।

प्रकाशित मिति: Jun 29, 2019

प्रतिक्रिया दिनुहोस्