Logo
६ बैशाख २०८१, बिहीबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं :  केही दिनयता लगातार  आकासिएको सुनको मूल्यमा  स्थिरता देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको भाउमा पनि स्थिर रहेको छ । अर्थात् आज तेजावी सुन पनि ६४ हजार ७ सय रुपैयाँमा नै कारोबार भइरहेको महांघले जनाएको छ ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्